Skip to main content

अध्यक्षको कलमबाट

[et_pb_section bb_built=”1″ fullwidth=”off” specialty=”off”][et_pb_row][et_pb_column type=”1_4″][et_pb_image src=”https://classic.kisan.org.np/wp-content/uploads/2019/08/Shree-Hari-Chalise-Profile-Pic.jpg” show_in_lightbox=”off” url_new_window=”off” use_overlay=”off” always_center_on_mobile=”on” force_fullwidth=”off” show_bottom_space=”on” /][/et_pb_column][et_pb_column type=”3_4″][et_pb_text background_layout=”light”]

सहकारी आन्दोलनलाई मध्येनजर गरी एकका लागि सवै र सवैकालागी एक भन्ने नारालाई आत्मसात गरी २०५२ साल अषाढ १५ गते यस संस्थाको स्थापना भएको हो । आर्थिक विपन्नतावाट गुज्रिरहेको हाम्रो समाजमा सहकारीताको माध्यमवाट मात्र आर्थिक दिगोपना कायम हुन सक्दछ । सिमीत आय भएका व्यक्तिले पनि सहकारीताको माध्यमवाट ठूला ठूला काम गर्न सफल हुन सक्दछन भन्ने सन्देश यस संस्थाले दिन सकेको छ ।

राज्यले विकास निर्माणका लागि अवलम्वन गरेको नीति अनुरुप हामी सवैको योगदान ती क्षेत्रहरुमा प्रत्यक्षरुपमा पुग्नु पर्दछ भन्ने मान्यता हामी सम्पूर्ण सहकारी कर्मीहरुले बोकेका छौ । यो राष्ट्र र जनता प्रतिको दायित्व पनि हो । सहकारी व्यवसायले सुन्दर विश्व निर्माण गर्दछ भन्ने संयुक्त राष्ट्र संघको नारा (२०१२) लाई आत्मसाथ गर्दै एशियाली ऋण महासंघले प्रयोगमा ल्याएको ACCESS Branding को सफलतम प्रयोगले संस्थाको संस्थागत विकास हुँदै गइरहेको छ । अन्तमा यस संस्थालाई एक सफल र दिगो वित्तिय संस्थाको रुपमा स्थायित्व प्रदान गर्न विगतका वर्षहरुमा जस्तै सवै पक्षवाट निरन्तर सहयोग रहने छ भन्ने विश्वास व्यक्त गर्दछु ।

श्रीहरि चालिसे
अध्यक्ष

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

No Comments yet!