Skip to main content

Kisan Smart Banking

अनलाईन मार्फत स्मार्ट बैकिङ्ग सेवा खोल्ने कार्य पुरा गर्न किसान साकोसले बढीमा ३ कार्यदिन लगाउने छ |

स्व:घोषणा:
*अनलाइन फारम किसान साकोसले प्राप्त गरे पश्चात सदस्यलाई सम्पर्क गरि किसान साकोसको सेवाकेन्द्र कार्यालयमा बोलाइने छ, सो समयमा माग गरिएको आफ्ना सक्कल कागजपत्र सहित उपस्थित हुनुहुनेछ |
*सेवा खोल्ने फर्ममा उल्लेखित नियम बारे सदस्य पूर्ण जानकार हुनुहुन्छ |
* किसान साकोस स्मार्ट बैकिङ्ग सेवा सम्बन्धि नियम बारे सदस्य जानकार हुनुहुन्छ |
* माथि उल्लेखित सम्पूर्ण विवरण/सूचना/ दस्ताबेज सत्य र सहि हुन, झुठो सूचनाबाट उत्पन्न हुने सबै परिणाम प्रति किसान साकोसले जिम्मा लिने छैन |

किसान स्मार्ट बैकिङ्ग सेवा लिन “अनलाईन निवेदन” दिनुहोस्

एप डाउनलोड गर्नुहोस्