Skip to main content

Maula Kalika Temple

हिमवत्खण्डका रूपमा परिचित नेपाल राष्ट्रको मध्य भू-भाग ऋषिमुनिहरूको तपोभूमि देवघाट क्षेत्र परिसर नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका मा, पूर्व पश्चिम महेन्द्र हाईवेको नारायणी-पुल देखि उत्तर तर्फमा  लगभग ४ कि.मी. टाडा, समुद्र सतह देखि 561 मीटर ऊचाई पहाडी बनको धुरीमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिप्रवल मौलाकालिका भगवती को मन्दिर स्थित अवस्थित छ।

Moula Kalika Temple – Pride of Nawalpur